You are viewing the translated version of निजी विद्यालयले उपलब्ध गराउने सुविधा.
Rule 8
निजी विद्यालयले उपलब्ध गराउने सुविधा
ऐनको दफा २७ बमोजिम निजी लगानीका विद्यालयले उपलब्ध गराउने सुविधा तथा छात्रवृत्ति प्रदान गर्ने आधार ऐन तथा यस नियमावलीको अधीनमा रही सम्बन्धित स्थानीय तहले निर्धारण गरे बमोजिम हुनेछ।